नेपाली मेलाको तयारी पुरा – तमुधिं यूके

लण्डन । बेलायतमा हरेक वर्ष आयोजना हुंदै आएको नेपाली मेला यसपटक अगस्ट २६ तारिख आइतबारका दिन हुंदैछ । लण्डनको केम्पटन पार्क रेस कोर्समा आयोजना हुने दशौं नेपाली मेलाको तयारी पूरा भएको आयोजक तमु धिले जनाएको छ । शनिबार एक पत्रकार सम्मेलन गरेर तमु धिं यूकेले मेलाको तयारीबारे जानकारी गराउंदै सहभागिताका लागि बेलायतस्थित नेपाली समुदायलाई आव्हान … Continue reading नेपाली मेलाको तयारी पुरा – तमुधिं यूके